फोन : +९७७-०१-५९१३९७०
खुल्ने समय : बिहान ०९ - बेलुका ०५

कृषी सेवा

”हाम्रो प्रण कृषिमा सर्मपण“ को मूल नारालाई आत्मासाथ गर्ने उद्देश्यले आकर्षक कृषि फर्म ललितपुर गोदावरी नगरपालिका–१० मा विभिन्न जडिबुटिजन्य विरुवाहरु, कुरिलो लगायतका विविध तरकारीहरु,  बाह्रमास फूल्ने कारनेसन र जरबेरा जस्ता फूलहरुको उत्पादन गरी बिक्रि वितरण गरिएको छ ।

स्वास्थ्य सेवा

स्वास्थ्य सेवा अन्तर्गत हाम्रो संस्था ले आयुर्वेदिक क्लिनिक सन्चलन गरेको छ । आकर्षक आयुर्वेदिक क्लिनिकमा प्राकृतिक तथा आयुर्वेदिक उपचार विधिको प्रयोग गरी दक्ष आयुर्वेदिक चिकित्सक. द्वारा आयुर्वेदिक चिकित्सा परामर्श लगायत बिभिन्न रोगको जाँच र औषधालयको समेत सुविधा लिन सकिनेछ ।

उपभोक्ता कृषि पसल

”आकर्षक उपभोक्ता कृषि पसल“ ललितपुर महानगरपालिका–१५, मा हाम्रो आफ्नै उत्पादन Accol Brand उत्पादन को साथै हाम्रा सदस्य तथा अन्न्य किषानहरुले उत्पादन गरेको शुद्ध पिठो, गेडागुडी, चामल जडिबुटिजन्य, मसला, ध्यू, मह लगायत नेपाली सामानहरुको बिक्रि वितरण संचालनमा छ ।

कृषी पर्यटन सेवा

संस्थाले कृषि अवलोकनका लागि गाउँ घरमाा होम स्टे संचालन गर्दै गाउँ घरमानै पाईने शुद्ध ताजा दुधजन्य पदार्थ, मासुजन्य परिकार अर्गानिक तरकारी तथा फलफूलका साथै शान्त र रमणीय वातावरणमा आन्तरीक तथा बाह्य पर्यटकको प्रवद्र्धन एंव विकासमा संस्था सदैव प्रतिवद्धता तथा सेवामा समर्पित रहेको छ ।

Video
 
 
 

एकोल ब्रान्ड उत्पादनहरु

हामीले हाम्रो आफ्नै ब्रान्ड दर्ता गरी बिभिन्न खाद्य तथा औषधीय उत्पादानहरु बजार मा लिएर आएका छौँ। यि उत्पादनहरू नेपालको ग्रामीण गाउँहरूबाट जैविक उत्पादनहरू संकलन गरेर जैविक बिधी बाट उत्पादन गरिन्छ।

एकोल अर्गानिक ग्रिन टि

अर्गानिक ग्रिन टि उच्च रक्तचाप, मधुमेह, ग्यास्ट्राईटिस, कब्जियत अपच हुने रोगको निम्ति लाभदायक छ ।

एकोल स्लिम टि

स्लिम टिको प्रयोगले मोटोपन घटाउने, उक्त रक्तचाप सुगरको मात्रालाई नियन्त्रण गर्नुकासाथै पाचन शक्ति बलियो बनाउँछ ।

एकोल हर्वल साबुन

हिमाली जडीबुटीहरुको सम्मिश्रणबाट तयार भएको हर्वल साबुन ।

गुर्जो प्लस चिया

नेपालमा पाइने विभिन्न १७ प्रकारका उत्कृष्ट जडिबुटीहरुको सम्मिश्रणबाट बनेको हर्बल चिया

आकर्षक आयुर्वेदिक क्लिनिक

आकर्षक आयुर्वेदिक क्लिनिक

आकर्षक आयुर्वेदिक क्लिनिकमा प्राकृतिक तथा आयुर्वेदिक उपचार विधिको प्रयोग गरी दक्ष आयुर्वेदिक चिकित्सक. द्वारा आयुर्वेदिक चिकित्सा परामर्श लगायत स्टिम बाथ, शिरोधारा, पंचकर्म, होल बडी मसाज, ग्याष्ट्रिक, नशा सम्वन्धी रोगको जाँच र औषधालयको समेत सुविधा लिन सकिनेछ ।

थप हेर्नुहोस..
आकर्षक कृषि फार्म

आकर्षक कृषि फार्म

”हाम्रो प्रण कृषिमा सर्मपण“ को मूल नारालाई आत्मासाथ गर्ने उद्देश्यले आकर्षक कृषि फर्म ललितपुर गोदावरी नगरपालिका–१० मा विभिन्न जडिबुटिजन्य विरुवाहरु, कुरिलो लगायतका विविध तरकारीहरु, बाह्रमास फूल्ने कारनेसन र जरबेरा जस्ता फूलहरुको उत्पादन गरिएको छ ।

थप हेर्नुहोस..
आकर्षक रेन्बो ट्राउट माछा फार्म

आकर्षक रेन्बो ट्राउट माछा फार्म

पशुपन्छी तथा मत्स्यपालन अन्तर्गत कोन्जोसोम गाउँपालिका वडा नं.–३ दलचोकी, तीनघरे, ललितपुरमा आकर्षक रेन्बो ट्राउट माछा फार्म सञ्चालनमा रहेको छ

थप हेर्नुहोस..

आकर्षक नबिनतम खबर

हामी हाम्रा सेवाहरूको क्षेत्रलाई निरन्तर बढाउदै छौं, त्यसैले हाम्रा उत्पादन तथा सेवाहरु को बारेमा जान्न को लागि कृपया लागि हामीसँग सम्पर्कमा रहनुहोला।