फोन : +९७७-०१-५९१३९७०
खुल्ने समय : बिहान ०९ - बेलुका ०५

आकर्षक आयुर्वेदिक क्लिनिक

संक्षिप्त जानकारी

आकर्षक आयुर्वेदिक क्लिनिकमा प्राकृतिक तथा आयुर्वेदिक उपचार विधिको प्रयोग गरी दक्ष आयुर्वेदिक चिकित्सक. द्वारा आयुर्वेदिक चिकित्सा परामर्श लगायत स्टिम बाथ, शिरोधारा, पंचकर्म, होल बडी मसाज, ग्याष्ट्रिक, नशा सम्वन्धी रोगको जाँच र औषधालयको समेत सुविधा लिन सकिनेछ ।

परियोजनाको मिसन र भिजन

स्वस्थ खानपान ,व्यवस्थित जिवन शैली र आयुर्वेदिक उपचार पत्दतिले मनाव जिवन्लाई स्वस्थ जिवन विताउना मदत गर्दछ भनेर यस संस्थाले सदस्य उपभोक्ताहरुका सेवाका लागि आकर्षक आयुर्वेदिक क्लिनिक संचालन गरिरहेको छ । यसको मुख्य उदेश्य बिना साईड इफेक्त आयुर्वेदिक उपचार पत्दतिका अवलम्वन गरी निरोगी भई दिर्घ जिवन विताउना रहेको छ ।

ayurvedic,clinic
  • परियोजनाको नाम: आकर्षक आयुर्वेदिक क्लिनिक
  • परियोजनाको स्थान: ललितपुर–१५
  • परियोजनाको प्रकार: स्वास्थ्य

आजको आधुनिक युगमा बिग्रदो मानवीय स्वास्थ्यलाई ध्यानमा राखी प्राकृतिक तथा आयुर्वेदिक उपचार विधि आवश्यक भएकोले घरेलु तथा साना उद्योग कार्यालय, ललितपुर वागमती प्रदेशबाट प्राइभेट रजिष्ट्रेशन ऐन, २०१४ बमोजिम ”आकर्षक उपभोक्ता कृषि सहकारी संस्था लि.“ ललितपुर महानगरपालिका ललितपुर–१५ सातदोबाटोमा उद्योग दर्ता गरी प्रा.फ. दर्ता नं. २२१२८÷२÷२०७७÷०७८ प्राप्त गरी आयुर्वेदिक चिकित्सा परामर्श लगायत स्टिम बाथ,  िशरोधार, पंचकर्म, होल बडी मसाज, ग्याष्ट्रिक, नशा सम्वन्धी रोगको जाँच र औषध्र्लयको समेत सुविधा लिन सकिनेछ ।