फोन : +९७७-०१-५९१३९७०
खुल्ने समय : बिहान ०९ - बेलुका ०५

आकर्षकमा करियर

आकर्षक उपभोक्ता कृषि सहकारी संस्था लि. एक उपभोक्ता उन्मुख सहकारी संस्था हो । हाम्रा सदस्यहरुको सामुहिक प्रयास तथा हाम्रा ग्राहक हरुको माया ले हाम्रा उपभोक्ता हरुको आवश्यक्ता पूरा गर्ने उदेश्यले यस संस्था को संचालन गरी रहेको छौ। आकर्षक उपभोक्ता कृषि सहकारी संस्था लि ।मा हामी हाम्रो मूल्यमान्यताहरु र सिद्धान्तहरु लाई आत्मा साथ गर्दै अगाडी बढ्दै छौ ।
हामी हाम्रा सबै कर्मचारीहरुलाई हाम्रो ठूलो परिवारको रुपमा लिन्छौ । सही भूमिकामा सही उम्मेदवार हुनुले उत्पादकतामा सुधार ल्याउँछ र सफलताका नतिजाहरु दिन्छ । यसले हामीलाई राम्रो काम गर्ने समूह बनाउँछ ।

हाल हामीसंग कूनै पनि रिक्त पद छैन । कृपया हामीलाई पछि सम्पर्क गर्नुहोला।