फोन : +९७७-०१-५९१३९७०
खुल्ने समय : बिहान ०९ - बेलुका ०५

कृषी सेवा

संक्षिप्त जानकारी

”हाम्रो प्रण कृषिमा सर्मपण“ को मूल नारालाई आत्मासाथ गर्ने उद्देश्यले आकर्षक कृषि फर्म ललितपुर गोदावरी नगरपालिका–१० मा विभिन्न जडिबुटिजन्य विरुवाहरु, कुरिलो लगायतका विविध तरकारीहरु,  बाह्रमास फूल्ने कारनेसन र जरबेरा जस्ता फूलहरुको उत्पादन गरी बिक्रि वितरण गरिएको छ ।

विस्तृत जानकारी

”हाम्रो प्रण कृषिमा सर्मपण“ को मूल नारालाई आत्मासाथ गर्ने उद्देश्यले आकर्षक कृषि फर्म ललितपुर गोदावरी नगरपालिका–१० मा हाइटेक टनेल सहितको सुविधायुक्त फर्ममा विभिन्न तरकारी तथा आयुवेर्दिक गुण भएका जडिबुटिजन्य विरुवाहरुको उत्पादन, कुरिलो लगायतका विविध तरकारीहरुको उत्पादन, विशेष गरी बाह्रमास फूल्ने कारनेसन र जरबेरा जस्ता फूलहरुको उत्पादन गरी बिक्रि वितरण गरिएको छ ।