फोन : +९७७-०१-५९१३९७०
खुल्ने समय : बिहान ०९ - बेलुका ०५

एकोल हर्वल साबुन

संक्षिप्त जानकारी

हिमाली जडीबुटीहरुको सम्मिश्रणबाट तयार भएको हर्वल साबुन ।

  • उत्पादन स्थान: Kathmandu
  • ब्रान्ड: Accol
विस्तृत जानकारी

हिमाली जडीबुटीहरुको सम्मिश्रणबाट तयार भएको हर्वल साबुन भएकोले चाया, पोतो, डण्डीफोर, घामले डढेको, दाद, घाउ, खटिराको समस्याको लागि उपयोगी, छालामा हुने विभिन्न संक्रमण बाट जोगाउनुका साथै छालालाई स्वस्थ तन्दुरुस्त, मुलायम र चम्किलो बनाउँछ ।

 

Accol Aloe-Neem हर्वल सवुनका विशेषता :

  1. शत प्रतिशत वानस्पतिक सावुन |
  2. हिमाली जडिबुटिहरुको सम्मिश्रण बाट तयार पारिएको|
  3. चाया, पोतो,डण्डिफोर्,घामले डढेको,दाद घाउखटिरा आदी समस्याको
  4. सार्है उपयोगी छ |
  5. छालामा हुने विभिन्न संऋमण्बाट जोगाउँछ |
  6. छालालाई स्वस्थ,तन्दुरुस्त , मुलायम र चम्किलो बनाउँछ |