फोन : +९७७-०१-५९१३९७०
खुल्ने समय : बिहान ०९ - बेलुका ०५
  • यो ललितपुर महानगरपालिका–१५, सातदोबाटो, ललितपुरमा अवस्थित छ।
  • हो, व्होल्सेल तथा खुद्रा विक्रेताहरूलाई बेचिन्छ ।
  •  
  • Akarshak Consumer Agricultural Co-operative Ltd एउटा संस्था हो जहाँ तपाईले स्थानीय कृषी जन्य तथा जडिवुटी जन्य उत्पादनहरू किन्न सक्नुहुन्छ  जसमा केमिकल प्रयोग गरिएको छैन । स्वास्थवर्दक रहेको छ ।
  • अवश्य गर्नसक्नु हुन्छ।
  • हो, हामी नेपालभर डेलिभर गर्छौं।
  • हो, Akarshak  को  माछापालन छ। यो कोन्ज्योसोम गाउँपालिका वडा नं.–३ दलचोकी, तीनघरे, ललितपुरमा अवस्थित छ ।
  • हाम्रो माछा फार्ममा रेन्बो ट्राउट माछा पाइन्छ ।
  • हो, Akarshak  को होम स्टे छ । यो कोन्ज्योसोम गाउँपालिका वडा नं.–३ दलचोकी, तीनघरे, ललितपुरमा अवस्थित छ ।

 

हो, Akarshak को फूल फार्म छ । यो गोदावरी न.पा वदा नं.–­१० मा अवस्थित छ ।

  • हाम्रो फार्ममा गुलाब, कार्नेशन, गोदावरी, जरबेरा र सयपत्री पाइन्छ ।

 

  • तपाईले हामीलाई हाम्रो फेसबुक पेजमा message गर्न सक्नुहुन्छ वा हाम्रो नम्बरमा सिधै सम्पर्क गर्न सक्नुहुन्छ।
  • क्षतिको अवस्थामा फिर्ता गरी परिवर्तन गरी वस्तु प्रप्त गर्न सकिन्छ ।
  • तपाईं एक खरिदमा असीमित वस्तुहरू किन्न सक्नुहुन्छ।
  • तपाईं हाम्रो फेसबुक पेजबाट उत्पादनहरू अर्डर गर्न सक्नुहुन्छ, वा तपाईं दराज इ-कमर्स वेबसाइटबाट पनि उत्पादनहरू अर्डर गर्न सक्नुहुन्छ ।
  • हाम्रा उत्पादनहरू उपलब्ध गराउनु अघि हामीले ग्राहकको समस्या बुझेका छौं त्यसपछि मात्र हामी सबै भन्दा राम्रो उत्पादन दिने गर्छौं।
  • मोबाइल बैंकिङ, ई-सेवा, स्वाइप कार्ड, डेलिभरीमा नगद।
  • हो, हामीसँग एलो-निम हर्बल साबुन, हरियो चिया, स्लिम टी, मसाज तेल, गुर्जो चिया, कस्मेटिक उत्पादनहरू, तथा आयुर्वेदिक वस्तुहरु आदि जस्ता विभिन्न उत्पादनहरू छन्।
  • हाम्रो संस्थाको नियम अनुसार सदस्य बन्न सक्नु हुन्छ ।
  • हाम्रो फार्ममा कुरिलो, धुपी र कपुर पाइन्छ ।
  • तरकारी, फलफूल, फूल, रेन्बो ट्राउट माछा, जडीबुटी सम्वन्धी बिरुवा उत्पादन गरी नर्सरी स्थापना गर्ने र व्यवसायिक खेती गरिन्छ।