फोन : +९७७-०१-५९१३९७०
खुल्ने समय : बिहान ०९ - बेलुका ०५

हाम्रो सेवा हरु

कृषी सेवा

कृषी सेवा

”हाम्रो प्रण कृषिमा सर्मपण“ को मूल नारालाई आत्मासाथ गर्ने उद्देश्यले आकर्षक कृषि फर्म ललितपुर गोदावरी नगरपालिका–१० मा विभिन्न जडिबुटिजन्य विरुवाहरु, कुरिलो लगायतका विविध तरकारीहरु,  बाह्रमास फूल्ने कारनेसन र जरबेरा जस्ता फूलहरुको उत्पादन गरी बिक्रि वितरण गरिएको छ ।
पुरा पढ्नुहोस...
स्वास्थ्य सेवा

स्वास्थ्य सेवा

स्वास्थ्य सेवा अन्तर्गत हाम्रो संस्था ले आयुर्वेदिक क्लिनिक सन्चलन गरेको छ । आकर्षक आयुर्वेदिक क्लिनिकमा प्राकृतिक तथा आयुर्वेदिक उपचार विधिको प्रयोग गरी दक्ष आयुर्वेदिक चिकित्सक. द्वारा आयुर्वेदिक चिकित्सा परामर्श लगायत बिभिन्न रोगको जाँच र औषधालयको समेत सुविधा लिन सकिनेछ ।
पुरा पढ्नुहोस...
उपभोक्ता कृषि पसल

उपभोक्ता कृषि पसल

”आकर्षक उपभोक्ता कृषि पसल“ ललितपुर महानगरपालिका–१५, मा हाम्रो आफ्नै उत्पादन Accol Brand उत्पादन को साथै हाम्रा सदस्य तथा अन्न्य किषानहरुले उत्पादन गरेको शुद्ध पिठो, गेडागुडी, चामल जडिबुटिजन्य, मसला, ध्यू, मह लगायत नेपाली सामानहरुको बिक्रि वितरण संचालनमा छ ।
पुरा पढ्नुहोस...
कृषी पर्यटन सेवा

कृषी पर्यटन सेवा

संस्थाले कृषि अवलोकनका लागि गाउँ घरमाा होम स्टे संचालन गर्दै गाउँ घरमानै पाईने शुद्ध ताजा दुधजन्य पदार्थ, मासुजन्य परिकार अर्गानिक तरकारी तथा फलफूलका साथै शान्त र रमणीय वातावरणमा आन्तरीक तथा बाह्य पर्यटकको प्रवद्र्धन एंव विकासमा संस्था सदैव प्रतिवद्धता तथा सेवामा समर्पित रहेको छ ।
पुरा पढ्नुहोस...
बित्तिय सेवा

बित्तिय सेवा

हाम्रो संस्थामा न्युनतम रु । ५०००।– देखि आवधिक बचत खाता संचालन गर्न सकिन्छ । बचतको अवधि समाप्तपछि खातावन्दी गर्न कुनै शुल्क लाग्दैन साथै ५ वर्षे आवधिक बचतमा आपसी समझदारीमा ब्याजदर तय गरिनेछ ।
पुरा पढ्नुहोस...
अनलाईन सेवा

अनलाईन सेवा

अर्गानिक कृषिजन्य बस्तुहरु जस्तै पिठोजन्य, गेडागुडीजन्य, पशुपंक्षीजन्य मत्स्यजन्य एवं दुधजन्य बस्तुहरुको अनलाईनबाट नै बस्तु, सेवा र परामर्शको अर्डर लिई सोको डेलिभरी समेत उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
पुरा पढ्नुहोस...

Showing 6 of 6