फोन : +९७७-०१-५९१३९७०
खुल्ने समय : बिहान ०९ - बेलुका ०५

एकोल स्लिम टि

संक्षिप्त जानकारी

स्लिम टिको प्रयोगले मोटोपन घटाउने, उक्त रक्तचाप सुगरको मात्रालाई नियन्त्रण गर्नुकासाथै पाचन शक्ति बलियो बनाउँछ ।

  • उत्पादन स्थान: Panchthar
  • ब्रान्ड: Accol
विस्तृत जानकारी

स्लिम टिको प्रयोगले १ महिनामा ३ देखी ५ केजीसम्म मोटोपन घटाउने, उक्त रक्तचाप सुगरको मात्रालाई नियन्त्रण गर्नुकासाथै पाचन शक्ति बलियो बनाउँछ ।

 

Accol Slim Tea का फाइद :

  1. १ महिनमा ४ देखी ६ के जि मोटोपन घटाउँछ |
  2. उच्च रक्त्त्चाप , सुगरको मात्रालाई नियन्त्रण गर्छ साथै रोग  प्रतिरोधात्मक क्षमता वृध्दी गर्छ |
  3. पाचनश्क्त्ती बलियो बनाउँछ , कब्जियत , पेटको समस्याका लागि उपयोगी छ साथै मुहारलाई चम्किलो तथा मुलायम बनाउँछ |

 

Accol Sim Tea प्रयोग गर्ने तरिका :

  1. Accol Slim Tea विहान र वेलुकाको लागि फरक फरक छ |
  2. बिहान: एक टि व्यागलाई  तीन कप उमालेको  ततोपानीमा ३-४  मिनेट डुबाउनुहोस् र खाली पेतमा पिउनुहोस् |
  3. बेलुका: एक टि व्यागलाई रात्को खाना पछी दुई कप उमालेको तातोपनिमा ३-४ मिनेटसम्म  डुबाउनुहोस् र पिउनुहोस् |
  4. Accol Slim Tea मा शुध्द महको प्रयोग गर्न सकिन्छ |Accol Slim Tea मा दुध तथा चिनिको प्रयोग गर्नु हुँदैन |

 

Accol Slim Tea प्रयोग गर्द ध्यान दिनुपर्ने कुरा :

       Accol Slim Tea प्रयोग गरिरहेको अवस्थामा जंक फुड , चिल्लो पदार्थ कम खानुहोला | गर्भवती तथा डेलिभरिपछीको ६ महिनासम्म Slim Tea नपिउनुहोस्|

 

Accol Slim Tea का लक्षण :

       Accol Slim Tea प्रयोग गरेको शुरुका ३-४ दिनमा पातलो दिसा लग्न सक्छ |Accol Slim Tea प्रयोग गर्दा सुरुका दिनहरुमा भोक लाग्न सक्छ त्यस्तो अवस्थमा खानेकुरा  भन्दा पानी पिउनु बेस हुन्छ |