फोन : +९७७-०१-५९१३९७०
खुल्ने समय : बिहान ०९ - बेलुका ०५

स्वास्थ्य सेवा

संक्षिप्त जानकारी

स्वास्थ्य सेवा अन्तर्गत हाम्रो संस्था ले आयुर्वेदिक क्लिनिक सन्चलन गरेको छ । आकर्षक आयुर्वेदिक क्लिनिकमा प्राकृतिक तथा आयुर्वेदिक उपचार विधिको प्रयोग गरी दक्ष आयुर्वेदिक चिकित्सक. द्वारा आयुर्वेदिक चिकित्सा परामर्श लगायत बिभिन्न रोगको जाँच र औषधालयको समेत सुविधा लिन सकिनेछ ।

विस्तृत जानकारी

आजको आधुनिक युगमा बिग्रदो मानवीय स्वास्थ्यलाई ध्यानमा राखी प्राकृतिक तथा आयुर्वेदिक उपचार विधि आवश्यक भएकोले घरेलु तथा साना उद्योग कार्यालय, ललितपुर वागमती प्रदेशबाट प्राइभेट रजिष्ट्रेशन ऐन, २०१४ बमोजिम ”आकर्षक उपभोक्ता कृषि सहकारी संस्था लि.“ ललितपुर महानगरपालिका ललितपुर–१५ सातदोबाटोमा उद्योग दर्ता गरी प्रा.फ. दर्ता नं. २२१२८÷२÷२०७७÷०७८ प्राप्त गरी आयुर्वेदिक चिकित्सा परामर्श लगायत स्टिम बाथ,  िशरोधार, पंचकर्म, होल बडी मसाज, ग्याष्ट्रिक, नशा सम्वन्धी रोगको जाँच र औषध्र्लयको समेत सुविधा लिन सकिनेछ ।