फोन : +९७७-०१-५९१३९७०
खुल्ने समय : बिहान ०९ - बेलुका ०५

हाम्रा परियोजनाहरु

आकर्षक आयुर्वेदिक क्लिनिक

आकर्षक आयुर्वेदिक क्लिनिक

आकर्षक आयुर्वेदिक क्लिनिकमा प्राकृतिक तथा आयुर्वेदिक उपचार विधिको प्रयोग गरी दक्ष आयुर्वेदिक चिकित्सक. द्वारा आयुर्वेदिक चिकित्सा परामर्श लगायत स्टिम बाथ, शिरोधारा, पंचकर्म, होल बडी मसाज, ग्याष्ट्रिक, नशा सम्वन्धी रोगको जाँच र औषधालयको समेत सुविधा लिन सकिनेछ ।
विस्तृत हेर्नुहोस्
आकर्षक कृषि फार्म

आकर्षक कृषि फार्म

”हाम्रो प्रण कृषिमा सर्मपण“ को मूल नारालाई आत्मासाथ गर्ने उद्देश्यले आकर्षक कृषि फर्म ललितपुर गोदावरी नगरपालिका–१० मा विभिन्न जडिबुटिजन्य विरुवाहरु, कुरिलो लगायतका विविध तरकारीहरु, बाह्रमास फूल्ने कारनेसन र जरबेरा जस्ता फूलहरुको उत्पादन गरिएको छ ।
विस्तृत हेर्नुहोस्
आकर्षक रेन्बो ट्राउट माछा फार्म

आकर्षक रेन्बो ट्राउट माछा फार्म

पशुपन्छी तथा मत्स्यपालन अन्तर्गत कोन्जोसोम गाउँपालिका वडा नं.–३ दलचोकी, तीनघरे, ललितपुरमा आकर्षक रेन्बो ट्राउट माछा फार्म सञ्चालनमा रहेको छ
विस्तृत हेर्नुहोस्
आकर्षक उपभोक्ता कृषि पसल

आकर्षक उपभोक्ता कृषि पसल

”आकर्षक उपभोक्ता कृषि पसल“ ललितपुर महानगरपालिका–१५, मा हाम्रो आफ्नै उत्पादन Accol Brand उत्पादन को साथै हाम्रा सदस्य तथा अन्न्य किषानहरुले उत्पादन गरेको शुद्ध पिठो, गेडागुडी, चामल जडिबुटिजन्य, मसला, ध्यू, मह लगायत नेपाली सामानहरुको बिक्रि वितरण संचालनमा छ ।
विस्तृत हेर्नुहोस्
एग्रो टुरिजम

एग्रो टुरिजम

संस्थाले कृषि अवलोकनका लागि गाउँ घरमाा होम स्टे संचालन गर्दै गाउँ घरमानै पाईने शुद्ध ताजा दुधजन्य पदार्थ, मासुजन्य परिकार अर्गानिक तरकारी तथा फलफूलका साथै शान्त र रमणीय वातावरणमा आन्तरीक तथा बाह्य पर्यटकको प्रवद्र्धन एंव विकासमा संस्था सदैव प्रतिवद्धता तथा सेवामा समर्पित रहेको छ
विस्तृत हेर्नुहोस्

Showing 5 of 5