फोन : +९७७-०१-५९१३९७०
खुल्ने समय : बिहान ०९ - बेलुका ०५

सदस्यलाई हुने फाइदाहरु

संस्थामा आवद्ध हुँदा सदस्यलाई हुने फाइदाहरुः

स्वास्थ्य खानपान व्यवस्थित जिवन शैली र आयुर्वेदिक उपचार पद्दती  अवलम्वन गरी निम्न अनुशारको सुविधाहरु लिन  सकिनेछ । 'मेरो सहकारीको उपभोक्ता म'

  1. संस्थावाट उत्पादन गरेका वस्तु तथा सेवाहरुको खरीदमा संस्थाले निर्धारण गरेको छुट प्रतिशत उपलब्ध हुने, 
  2. सदस्यहरुलाई आत्मानिर्भर बनाउन व्यवसायको प्रकृति हेरी कर्जा प्रवाह गर्ने,
  3. सदस्यहरुको ब्यक्तिगत एंव सामुहिक क्षमता अभिवृद्धि गरी स्वावलम्बी एंव आत्मनिर्भर समाजको निर्माणमा योगदान पुर्याउने,
  4. स्वस्थ,ताजा अर्गानिक अर्गानिक वस्तुहरु शुलभ मुल्यमा घर - घरमा अडर अनुशार प्राप्त गर्न सकिने,
  5. हरेक वस्तु तथा सेवा प्रयोग गरेवापत डिस्काउण्त कार्डको व्यवस्था  गर्ने,
  6. सदस्य आफै पर्यटक बनी संस्थाद्वरा  संचालित परियोजनाहरुको घुम्फिर गरी मनोरञ्जन प्राप्त गर्न सकिने,
  7. सदस्यहाँरुले माग अनुशार कौशी खेति, करेसाबारी बगैचा निर्माण आदी सेवा लिन सकिने,
  8. सदस्यहरुले सेवा  अन्तर्गतका प्लम्भिङ इलेक्ट्रीसिटिको सुविधा लिन सकिने,
  9. सदस्यको कम्पनी, संस्था, फार्म  भएमा लेख्दा अडर सम्वन्धी कृयाकलापम सहयोग हुन तथा कर चुक्ताको लागि सहयोग गर्ने ,
  10. सदस्यहरुको व्यवशाय छ भने वेवशाईट , फेसबुक पेज ,ई-कमर्श साइट र एप्लिकेसन निर्माण मा सहयोग हुने तथा व्यवशाय प्रवर्द्धन्मा सहयोग पाईने,
  11. सुचना प्रविधी तथा कानुनी परामर्श सेवा प्राप्त गर्न सकिने,
  12. लाईफ तथा ननलाईफ विमा सम्वन्धी सेवा लिन सकिने,
  13. सदस्यहरुद्वरा उत्पदित कृषी जन्य तथा हस्तकलाका सामाग्रीहरु विक्री वितरणम सहयोग हुने,
  14. सदस्य कृषकहरुले विरुवा,मल ,प्रविधी ,प्राविधिक कृषी औजार आदी सुलभ मुल्यमा प्राप्त गर्न सकिने,
  15. सदस्यले दिर्घकालिन रुपमा समय अनुशार वस्तु तथा सेवा थप प्राप्त गर्न सकिने ।

सदस्यता फारम