फोन : +९७७-०१-५९१३९७०
खुल्ने समय : बिहान ०९ - बेलुका ०५

बित्तिय सेवा

संक्षिप्त जानकारी

हाम्रो संस्थामा न्युनतम रु । ५०००।– देखि आवधिक बचत खाता संचालन गर्न सकिन्छ । बचतको अवधि समाप्तपछि खातावन्दी गर्न कुनै शुल्क लाग्दैन साथै ५ वर्षे आवधिक बचतमा आपसी समझदारीमा ब्याजदर तय गरिनेछ ।

विस्तृत जानकारी

बचत खाताका प्रकार र ब्याजदरहरु ः
    १. साधारण बचत
    २. मासिक बचत
    ३. आवधिक बचत

नोटः अवधी भन्दा अगाडी निक्षेप रकम निकाल्नु परेमा तोकिएको ब्याजदरमा ५५ लाग्ने छ । 
विशेषताहरुः
१. न्युनतम रु. ५००००।– देखि आवधिक बचत खाता संचालन गर्न सकिने ।
२. बचतको अवधि समाप्तपछि खातावन्दी गर्न कुनै शुल्क नलाग्ने ।
३. ५ वर्षे आवधिक बचतमा आपसी समझदारीमा ब्याजदर तय गरिनेछ ।
संस्थामा आवद्धता सदस्यता शूल्कः
प्रवेश शूल्क            रु. १००
कार्यालय व्यवस्थापन शुल्क    रु. १००
स्वास्थ्य हित शूल्क        रु. ३००