फोन : +९७७-०१-५९१३९७०
खुल्ने समय : बिहान ०९ - बेलुका ०५

अनलाईन सेवा

संक्षिप्त जानकारी

अर्गानिक कृषिजन्य बस्तुहरु जस्तै पिठोजन्य, गेडागुडीजन्य, पशुपंक्षीजन्य मत्स्यजन्य एवं दुधजन्य बस्तुहरुको अनलाईनबाट नै बस्तु, सेवा र परामर्शको अर्डर लिई सोको डेलिभरी समेत उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

विस्तृत जानकारी

अर्गानिक कृषिजन्य बस्तुहरु जस्तै पिठोजन्य, गेडागुडीजन्य, पशुपंक्षीजन्य मत्स्यजन्य एवं दुधजन्य बस्तुहरुको अनलाईनबाट नै बस्तु, सेवा र परामर्शको अर्डर लिई सोको डेलिभरी समेत उपलब्ध गराउनुका साथै संस्थाका विभिन्न भुक्तानीको व्यवस्था पेमेन्ट गेट वे वा विभिन्न बैंक एपलिकेसनको माध्यमबाट समेत गर्ने व्यवस्था गरिएको छ ।