फोन : +९७७-०१-५९१३९७०
खुल्ने समय : बिहान ०९ - बेलुका ०५

एग्रो टुरिजम

संक्षिप्त जानकारी

संस्थाले कृषि अवलोकनका लागि गाउँ घरमाा होम स्टे संचालन गर्दै गाउँ घरमानै पाईने शुद्ध ताजा दुधजन्य पदार्थ, मासुजन्य परिकार अर्गानिक तरकारी तथा फलफूलका साथै शान्त र रमणीय वातावरणमा आन्तरीक तथा बाह्य पर्यटकको प्रवद्र्धन एंव विकासमा संस्था सदैव प्रतिवद्धता तथा सेवामा समर्पित रहेको छ

परियोजनाको मिसन र भिजन

यस संस्था द्वरा संचालित विभिन्न परियोजनाहरुमा संस्थाका सदस्यहरु, देश विदेशका सहकारीहरु, किसानहरु तथा अन्य स्वदेशी पर्यटकहरुलाई भ्रमण गराई बस्ने, खाने सुविधा उप्लब्ध गराई आन्तरिक पर्यटकका प्रवदटन गर्ने उदेस्य रहेको छ ।

  • परियोजनाको नाम: एग्रो टुरिजम
  • परियोजनाको स्थान: Lalitpur
  • परियोजनाको प्रकार: पर्यटन

संस्थाले हाल घट्टमा पिसिएको ताजा पिठो पर्यटकको रुची अनुसार स्थानीय साग सिस्नो, स्थानीय विविध जातका माछा लगायत ट्राउट माछाको साथै विभिन्न पुराना परम्परागत कृषि प्रविधिका जातो, ढिकि, ओखल जस्ताको संरक्षण गर्दै प्रयोगमा समेत ल्याएको छ । संस्थाले कृषि अवलोकनका लागि गाउँ घरमाा होम स्टे संचालन गर्दै गाउँ घरमानै पाईने शुद्ध ताजा दुधजन्य पदार्थ, मासुजन्य परिकार अर्गानिक तरकारी तथा फलफूलका साथै शान्त र रमणीय वातावरणमा आन्तरीक तथा बाह्य पर्यटकको प्रवद्र्धन एंव विकासमा संस्था सदैव प्रतिवद्धता तथा सेवामा समर्पित रहेको छ । सुनेको भन्दा आँखाले देखेको कुरामा स्वर्गिय आनन्दको अनुभुति हुने हुँदा कृषकहरुलाई कृषि भ्रमण गराई व्यवसायिक रुपमा कृषि पर्यटकको बिकास गराउने व्यवस्थापन गरिएको छ ।