फोन : +९७७-०१-५९१३९७०
खुल्ने समय : बिहान ०९ - बेलुका ०५
  • Admin
  • December 10, 2021
  • 325

अवलाेकन भ्रमण कार्यक्रम !! चापागाउँ फार्म हुँदै Akarshak trout farm,home stay (dalchoki)

नेपाल  एक मन्दिरै मन्दिरको देश, प्राकृतिक सौन्दर्यले भरिपूर्ण देशको रुपमा चिनिन्छ।

तेस्तै एक सुन्दर ठाउँ दलचोकी पनि रहेको छ । पाटन बाट मात्र 23km मा रहेको Akarshak trout farm,Home stay को मनमोहक दृश्य देखेर जोकोही पनि मन्त्रमुग्ध हुन्छन ।शहरको धुवा, धुलो र ब्यस्त दिनचर्या बाट थोरै टाढा साथी भाइसँग या आफ्नो परिवारसँग Natural view मा रमाउन सक्नु हुनेछ ।

गाँउ घरको झल्को दिने pure organic नेपाली परिकार(घट्ट मा पिसेको मकै, कोदोको ढिडो, सिस्नु, साग, लोकल कुखुरा, trout fish, भुटेको मकै, भट्मास्, गुन्द्रुक सादेको)आदी स्वाद लिन सक्नु हुनेछ साथै swimming in natural pond, camp fire, hiking को पनि सुबिधा रहेको छ ।

Akarshak team अवलाेकन भ्रमण कार्यक्रम !! चापागाउँ फार्म हुँदै Akarshak trout farm,home stay (dalchoki)