फोन : +९७७-०१-५९१३९७०
खुल्ने समय : बिहान ०९ - बेलुका ०५
  • Admin
  • December 8, 2020
  • 881

आकर्षक आयुर्वेदिक क्लिनिकमा नि:शुल्क स्वास्थ्य शिवीर

आकर्षक उपभोक्ता कृषि सहकारी संस्था लि. द्धारा संचालित आकर्षक आयुर्वेदिक क्लिनिकमा नि:शुल्क स्वास्थ्य शिवीर संचालन भइरहेको छ । यहाँ वरिष्ठ आयुर्वेद डाक्टरहरुद्धारा निःशुल्क परामर्श गरिनुका साथै बिभिन्न रोगको उपचार गरिन्छ। यो सुवर्ण अवसर नगुमाउनु होला !!

स्थान: आकर्षक आयुर्वेदिक क्लिनिक ललितपुर म.न.पा–१५, सातदोबाटो, ललितपुर (NAST नजिकै)
मिती: २०७७ /०८ / १९ गते देखी
समय: ८ देखी १० बजे
ayurvedic clinic

थप जानकारीको लागि हामीलाई facebook messenger मा message गर्नुहोस वा निम्न नम्बरहरुमा सम्पर्क गर्नुहोस ।
01-5550970
9801232300/ 9801264185