फोन : +९७७-०१-५९१३९७०
खुल्ने समय : बिहान ०९ - बेलुका ०५
  • Admin
  • March 11, 2021
  • 536

नि:शुल्क स्वास्थ्य शिवीर सम्पन्न

यही मिती २०७७÷११÷२७  शिवरात्रीको दिन बिगत लामो समय देखी अयुर्वेदिक छेत्रमा काम गरिरहनु भएका वरिस्ठा अयुर्वेदिक डाक्टरबाट पाटन मछिन्द्र बहाल वडा नं. १९ मा मछिन्द्र बहाल सुधार समितिको आयोजना, आकर्षक आयुर्वेदिक क्लिनिकको सहयोग र गुर्जु आयुर्वेद फर्मा को सह–सहयोग मा १ दिने निःशुल्क स्वास्थ्य शिवीर सम्पन्न भएको छ ।

स्वास्थ्य सिवीरमा हाडजोर्र्नी, वाथ, नशा, spondylitis, साइटिका, मधुमेह, प्रेसर, स्त्री रोग, यौन रोग, निःसन्तान, पाइल्स तथा फिस्टुला सम्बन्धी रोगहरुको परिक्षण गरिएको थियो ।

शिविरमा समुदायका ११८ जनाले आफ्नो स्वास्थ्य परिक्षण गराई लाभान्वीत हुनु भएको थियो । विरामीहरुलाई निशुल्क sample औषधि समेत वितरण गरिएको थियो ।

आयुर्वेदिक औषधि खादा कुनै साइडइफेक्ट नरहने भएकाले पछील्लो समयमा बिरामीहरु आयुर्वेद प्रती आकर्षित हुनु भएको छ ।