फोन : +९७७-०१-५९१३९७०
खुल्ने समय : बिहान ०९ - बेलुका ०५
  • admin
  • December 8, 2020
  • 284

आकर्षक उपभोक्ता कृषि सहकारी संस्थाको नयाँ वेबसाइट तयार भयो

आकर्षक उपभोक्ता कृषि सहकारी संस्था लि को नयाँ वेबसाइट अब बिभिन्न जानकारी र सुविधाहरुको साथ तयार भएको छ।

प्रयोगकर्ताहरूले संस्था, यसको सेवाहरू, उत्पादन को साथै संस्था को भाबी योजना हरु कोबारेमा जानकारी प्राप्त गर्न सक्नुहुनेछ।

संस्थाको सदस्य बन्न इच्छुक कुनै पनि सदस्यले सदस्यता फाराम वेबसाईट बाट भरी share सदश्य बन्न सक्नु हुनेछ ।

अन्य जानकारीको लागि https://www.accol.com.np मा जानु होला