फोन : +९७७-०१-५९१३९७०
खुल्ने समय : बिहान ०९ - बेलुका ०५

आकर्षक उपभोक्ता कृषि पसल

संक्षिप्त जानकारी

”आकर्षक उपभोक्ता कृषि पसल“ ललितपुर महानगरपालिका–१५, मा हाम्रो आफ्नै उत्पादन Accol Brand उत्पादन को साथै हाम्रा सदस्य तथा अन्न्य किषानहरुले उत्पादन गरेको शुद्ध पिठो, गेडागुडी, चामल जडिबुटिजन्य, मसला, ध्यू, मह लगायत नेपाली सामानहरुको बिक्रि वितरण संचालनमा छ ।

परियोजनाको मिसन र भिजन

स्वस्थ कृषी जन्य उत्पादन बढाइ बजारीय अखाद्य बस्तु तथा मिसावटयुक्त सामानहरुको प्रयोग प्रतिस्थापन गरौ

बजारीय अखाद्य बस्तु तथा मिसावटयुक्त सामानहरुको प्रयोग प्रतिस्थापन गरौ
  • परियोजनाको नाम: आकर्षक उपभोक्ता कृषि पसल
  • परियोजनाको स्थान: ललितपुर–१५
  • परियोजनाको प्रकार: कृषि पसल

बजारीय अखाद्य बस्तु तथा मिसावटयुक्त सामानहरुको प्रयोगले गर्दा मानव स्वास्थ्यमा पर्न गएको असर साथै विदेशी सामानको प्रतिस्थापन गरी स्वदेशी स्वस्थवद्र्धक सामानहरुलाई प्राथमिकता दिने उद्देश्यले ”आकर्षक उपभोक्ता कृषि पसल“ ललितपुर महानगरपालिका–१५, मा शुद्ध पिठो, गेडागुडी, चामल जडिबुटिजन्य, मसला, ध्यू, मह लगायत नेपाली सामानहरुको बिक्रि वितरण संचालनमा छ ।