यस संस्थाको मेघा नर्सरी मा उत्पादित संकलित तरकारी जन्य, फल्फुल जन्य, फुल जन्य,जडिवूटी जन्य तथा माछा जन्य विरुवा,भुरा आदी किसानलाई व्यवशयक उत्पादन गराई उत्पादन पस्चात यसै संस्थाले वजारिकरणको जिम्मा लिने बिषय योजना रहेको छ ।