विस्तृत जानकारी
नेपालमा पाइने विभिन्न १७ प्रकारका उत्कृष्ट जडिबुटीहरुको सम्मिश्रणबाट बनेको हर्बल चिया हो । यसको प्रयोगबाट रुघा, खोकी, दम, पिनाश र विभिन्न प्रकारका श्वास प्रश्वास सम्बन्धी रोगका लागि यसको नियमित सेवनले फाइदा गर्नेछ । यसमा जेठिमधु, तुलसी ,तेजपात , दालचिनी , कर्कटाशृङंगी , पुष्करमुल , अलाईची, मुंगरेली ,सोठ, ल््वाङ, पिप्ला , मरिच , कण्टकारी, सोमलता जस्ता जदिबुटिहरुको प्रयोग गरिएको छ |
फाईदाहरु:
रुघा, खोकी , दम , पिनाश ,र विभिन्न प्रकारको स्वासप्रस्वास सम्बन्धी रोगका लागि यसको नियमित सेवनले फाईदा पुर्याउछ |
प्रयोग बिधी :
दुई कप उम्लिएको पानीमा एक टि ब्याग दुई मिनेटसम्म डुबाई दिनको २-३ पतक |