विस्तृत जानकारी
अर्गानिक ग्रिन टि उच्च रक्तचाप, मधुमेह, ग्यास्ट्राईटिस, कब्जियत अपच हुने रोगको निम्ति लाभदायक छ । साथै स्मरण शक्ति बढाउने, बुढ्यौलीपन कम गराउने,श्वासको दुर्गन्ध हटाई दाँत तथा गिजालाई मजबुत बनाउने, मुटु सम्बन्धी रोगीहरुका लागि लाभदायक तथा प्रतिरोधात्मक क्षमता मजबुत गरी रोगसँग लड्ने क्षमताको बृद्धि गर्ने ।
Accol अर्गानिक ग्रीन टिका फाइदा :
- उच्च रक्त्तचाप (high blood pressure) लाई नियन्त्रण गर्दछ |
- रगतम चिनिको मात्रा (मधुमेह,sugar)लाई नियन्त्रण गर्छ |
- पाचन प्रणलीलाई सकृय बनाई, ग्यास्ट्राईटिस , कब्जियत , अपचपायल्स आदी समस्याको निमित्त लाभदायक छ |
- स्मरण शक्त्ती बधाउनुका साथै शरिरमा स्फुर्ती प्रदान गर्दछ |
- बुढ््योलिपन (Anti-Ageing) कम गराई सौन्दर्यमा निखार ल्याउँछ |
- मुतु समबन्धी रोगहरुका लागि पनि अत्यन्तै लभदायक छ |
- Immune System लाई मज्बुत बनाई रोगसँगा लड्ने क्षमतामा बृध्दी गर्दछ |
- हानिकारक कोलेष्ट्रोल् (L.D.L) को मात्रा घटाउँछ |
- महिलाहरुको महिनवारी तथा पाठेघर समबन्धी समस्यामा फाइदा पुर्याउछ |
- खानाको विषाक्त्त्पनलाई नियन्त्रण गर्नुका साथै अनावश्यक बोसो र मोतोपनमदत गर्दछ |
- क्यान्सर रोग लाग्नबाट बचाउँछ |
प्रयोग विधी :
शुध्द उम्लिएको पानीलाई करिब ७०-८० डिग्री तापऋममा सेलाउन दिनुहोस् | सफा टि-पट्(Tea-Pot) मा पानी खान्याई आवश््यकता अनुसार चिया राखी ४-५ मिनेत चोप्नुहोस् | अब Accol अर्गानिक ग्रीन टि तयार भयो, पिउन सक्नुहुन्छ |
ध्यान दिनुपर्ने कुरा :
- ५०० ऐम. एल. पानीमा एक चिया चम्चा लिफ टि अथवा एउत टि ब्याग प्रयोग गर्न सकिन्छ |
- प्याकेट खोलेपछी हावा नछिर्ने ( एयर टाईट) भाँडामा राख्नुपर्छ |
- न्यून रक्त्तचाप भएकाहरुले थोरै नुन राखेर पिउनु राम्रो हुन्छ |
- बिहान खाली पेटमा चिया पिउनु अगाडी १ गिलास पानी अथवा नास्त पछी प्रयोग गर्नु राम्रो हुन्छ |
- गर्भवती महिलाहरुले शुरुको ३ महिना र प्रसवको २ महिना पहिला देखी यो चिया प्रयोग नगर्नु होला |
- रेडियो थेरापी र केमो थेरापी गराईरहेको क्यन्सरका विरामिहरुले उपचार अवधी भित्र यो चिया पिउनु हुँदैन |